भूकम्पको झट्काले स्फटिकको चट्टानमा यसरी बनाउँछ ‘सुन’ को विशाल भण्डार
वैज्ञानिकरुले क्वार्ट्ज अर्थात् स्फटिकलाई भूकम्पको झट्काले एक्टिभेट गराउँदा ठूला सुनका टुक्राहरु निर्माण हुन्छन् भन्ने पत्ता लगाएका छन्। यो नतिजाले बर्सौंदेखि अनुसन्धाताले समाधान गर्न नसकेको रहस्य सुल्झाएको विज्ञानसम्बन्धी वेबसाइट लाइभसाइन्सले जनाएको…
- १८ भाद्र २०८१, मंगलवार