भारतमा एयर कन्डिसनरको तापक्रम २० डिग्री सेल्सियसभन्दा कम गर्न नपाईने नियम आउँदै
छिमेकी देश भारतमा, सरकारले एयर कन्डिसनरको तापक्रमको बारेमा नयाँ नियम बनाउने योजना बनाइरहेको छ। यो नियमसँगै एयर कन्डिसनर कति चिसो हुन सक्छ भन्ने कुरा निश्चित मापदण्डमा काम गर्नेछ। यो नियम…
- ३० जेष्ठ २०८२, शुक्रबार