स्प्यारो एसएमएसद्वारा आधिकारिक ‘मेटा टेक पार्टनर’ को रूपमा ह्वाट्सएप बिजनेस एपीआई सेवा सार्वजनिक
नेपालको अग्रणी ‘इन्टरप्राइज मेसेजिङ प्लेटफर्म’ स्प्यारो एसएमएसले आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव मनाएको छ। “सन्देश प्रवाहको १६ मिठो वर्ष” भन्ने नाराका साथ कम्पनीले एक स्टार्टअपदेखि राष्ट्रियस्तरको सञ्चार पूर्वाधार प्रदायकसम्मको आफ्नो यात्रा…
- ५ चैत्र २०८२, बिहीबार