स्पोटीफाईको खोज परिणाममा देखियो अश्लील सामग्री, विवाद बढेपछि कम्पनीले गर्यो कारबाही
लोकप्रिय संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाई विवादमा फसेको छ। रिपोर्टका अनुसार केही प्रयोगकर्ताहरूले यसको खोज परिणामहरूमा अश्लील सामग्री देखे। द भर्जको रिपोर्ट अनुसार, एक रेडीट प्रयोगकर्ताले स्पोटीफाई सर्च को स्क्रिनसट साझा…
- १७ पुष २०८१, बुधबार