भारतद्वारा अन्तरिक्षमा दुई भूउपग्रह जोडेर नयाँ कीर्तिमान कायम
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स भूउपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ। स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईओटा अन्तरिक्ष यान जोड्नु हो। डकिङ…
- ३ माघ २०८१, बिहीबार