ड्राइभिङ लाईसेन्स परीक्षाको नतिजा एसएमएसमा, यसरी थाहा पाउनुहोस्
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी एसएमएसबाटै लिन सकिने सेवाको सुरुवात गरेको छ । साथै, ट्रायल पास भएर वा नवीकरण गर्न दिएर…
- १ फाल्गुन २०७५, बुधबार