आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवा प्रदायकहरुको पुँजीगत लगानी घट्दो
– कमलकुमार बस्नेत टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा…
- २२ माघ २०८१, मंगलवार