चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामरा’ जडान
चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरीसिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामरा’ जडान गरेको छ। निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामरा जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका…
- ९ असार २०८२, सोमबार