अनरले ‘वीन’ ब्रान्ड अन्तर्गत गेमिङ-अप्टिमाइज्ड ह्यान्डसेट सिरिज ल्यायो
चिनियाँ मोबाइल फोन कम्पनी अनरले १०,००० एमएएच ब्याट्री भएको गेमिङ-अप्टिमाइज्ड ह्यान्डसेटहरू डेब्यू गरेको छ। अनरले आफ्नो नयाँ वीन (Win) सिरिज ब्रान्ड अन्तर्गत गेमिङ अप्टिमाइज्ड ह्यान्डसेटहरूको चिनियाँ बिक्री सुरु गरेको हो।…
- २० पुष २०८२, आईतवार