नेकपा (एकीकृत समाजवादी)को चुनावी घोषणा: हरेक पालिकामा इ-लाइब्रेरी स्थापना गर्ने
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गरेर स्थानीय सरकारलाई प्रविधि मैत्री बनाइने योजनाका साथ आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेको छ। मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक…
- ६ बैशाख २०७९, मंगलवार