“स्टार ट्रेक एक्स्प्लोरर” म्यागजिनको अन्तिम अंक २०२४ को डिसेम्बर ४ प्रकाशित हुने
टाइटन पब्लिकेशन्सको “स्टार ट्रेक एक्स्प्लोरर” म्यागजिनले आफ्नो अन्तिम अंक (#14) २०२४ को डिसेम्बर ४ मा प्रकाशित गर्दैछ। ३० वर्षसम्म प्यारामाउण्टको लोकप्रिय विज्ञान-फाई फ्रेन्चाइजलाई आधिकारिक रूपमा कभर गरेपछि यो यात्रा समाप्त…
- २६ आश्विन २०८१, शनिबार