स्पेसएक्स स्टारशिपको पाचौं परीक्षण उडान सफल, ‘मेकानिकल आर्म’ले हावामै समात्यो ‘सुपर हेभी बुस्टर’
स्पेसएक्सले यसको सबैभन्दा महत्वाकांक्षी स्टारशिपको पाचौं परीक्षण उडान सफलताका साथ पुरा गरेको छ। यसमध्येको सबैभन्दा महत्वपूर्ण स्पेसएक्सको बुस्टरलाई लन्चप्याडमा राखिएको ‘मेकानिकल आर्म’ले पहिलो पटक ल्याण्डिङ्ग समयमा समात्न सफल भएको छ।…
- २७ आश्विन २०८१, आईतवार