स्टारशिपको दशौं परीक्षण उडान अनिश्चित
अमेरिकाको निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो ‘स्टारशिप’ अन्तरिक्षयानको दशौं उडान परीक्षण प्राविधिक समस्या देखिएकाले स्थगित गरेको छ। ‘स्टारशिप’ एक अत्याधुनिक अन्तरिक्षयान हो, जसलाई अमेरिकी कम्पनी स्पेसएक्सले विकास गरेको हो।…
- ९ भाद्र २०८२, सोमबार