स्पेसएक्सनद्वारा नयाँ फाल्कन ९ रकेटमार्फत् २३ ओटा स्टारलिंक स्याटेलाइटको समूह प्रक्षेपण
स्पेसएक्सको नयाँ रकेटले पहिलोपटक सफलतापूर्वक उडान भरेको छ। यो नयाँ फाल्कन ९ रकेट मे २० मङ्गलबार राति ११:१९ बजे (जीएमटी अनुसार मे २१ बिहान ३:१९ बजे) फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस…
- ७ जेष्ठ २०८२, बुधबार