ट्विटरले शुरु गर्यो ट्वीट एडिट गर्ने सुविधा
ट्विटरले अमेरिकामा रहेको पेड सब्स्क्राइबरहरुलाई एडिट बटनको सुविधा दिन सुरु गरेको छ। यसअघि क्यानडा, अष्ट्रेलिया र न्यूजिल्यान्डमा सुरु भइसकेको थियो। अमेरिका लगायत ४ ओटा देशमा ट्विटर प्रयोगकर्ताहरुले लामो समयदेखि आफ्नो…
- २२ आश्विन २०७९, शनिबार