नरैनापुरमा नवीकरणीय ऊर्जा उत्पादनबारे छलफल
नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ। नरैनापुर गााउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताए। “नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे लगानीकर्तासँग…
- ७ बैशाख २०८२, आईतवार