वनवेबद्वारा आज एकैपटक ३६ स्याटेलाइट प्रक्षेपण
वनवेबले आज एकै पटक ३६ ओटा स्याटेलाइट प्रक्षेपण गरेको छ। यो सँगै अन्तरिक्षमा वनवेबको स्याटेलाइट सङ्ख्या १४६ पुगेको छ। रुसको सुदूरपूर्वी इलाकामा रहेको लञ्चप्याडबाट ती स्याटेलाइटहरु सोयुज रकेटमार्फत् प्रक्षेपण गरिएका…
- १२ चैत्र २०७७, बिहीबार