सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टद्वारा फोटोलाई ३डीमा रूपान्तरण गर्ने एआई स्टार्टअप सिनेमर्सिभ ‘ल्याब्स’ खरिद
सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टले फोटोलाई ३डीमा रूपान्तरण गर्ने एआई स्टार्टअप किनेको छ। प्लेस्टेशन ब्रान्डको स्वामित्वमा रहेको सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टले बेलायतको स्टार्टअप सिनेमर्सिभ ल्याब्सलाई अधिग्रहण गरेको छ जसले २डी फोटो र भिडियोलाई…
- २१ चैत्र २०८२, शनिबार