टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने
विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो सेयर स्पिल्ट (खण्डिकरण) गर्ने भएको छ। टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने घोषणा गरेको हो। कम्पनीले आगामी अगष्ट २४ मा लाभांश गर्नेछ। टेस्लाको सेयरधनीहरुले…
- २२ श्रावण २०७९, आईतवार