इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १५ सयभन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम
इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५ सय भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक सम्पन्न गरेका छन्। ड्राइभर पार्टनरहरूमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने…
- ५ आश्विन २०८३, सोमबार