सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। यसैगरी उनले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन समेत निर्देशन दिएका छन्। प्रधानमन्त्री…
- २९ श्रावण २०८२, बिहीबार