साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड
सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सान्दर्भिक भएकाले यसलाई अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको…
- २९ श्रावण २०८२, बिहीबार