सुरक्षामा प्राथमिकतामा दिँदै पठाओको ‘क्विक रिस्पोन्स टिम’ सञ्चालनमा
पठाओले सुरक्षामा प्राथमिकतामा दिँदै अब यात्रु तथा चालकलाई समस्या पर्दा क्यूआरटी टिममार्फत छिटो र प्रभावकारी प्रतिक्रिया प्रदान गर्ने भएको छ। नेपालको अग्रणी राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले यात्रु तथा चालकको…
- २७ मंसिर २०८२, शनिबार