जब भारतीय बजारमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरी भयो…
छिमेकी देश भारतमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरहरुले चोरेका छन् र भारतीय प्रहरीले ५ दिनपछि चोरहरुलाई पक्राउ गरेर चोरेको स्मार्टफोन भेटेको छ। दिल्लीको चाँदनीचोक बजारबाट फ्रान्सेली राजदूत थियरी माथाउको…
- १५ कार्तिक २०८१, बिहीबार