सीएनएनले प्रति महिना ७ अमेरिकी डलरमा शुरु गर्यो सशुल्क श्रेणी
सीएनएनले प्रति महिना ७ अमेरिकी डलरको सशुल्क श्रेणी सुरु गरेको छ। वार्नर ब्रदर्स डिस्कभरी (डब्लुबीडी) को विश्वव्यापी समाचार सेवा सीएनएनले अमेरिकामा नयाँ अल एक्सेस श्रेणीको सुरुवातसँगै सशुल्क भिडियो स्ट्रिमिङ बजारमा…
- ४ कार्तिक २०८२, मंगलवार