इसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स् बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि…
- २३ असार २०७८, बुधबार