सिजीले नेपाली बजारमा ल्यायो नयाँ एयर कुलर
काठमाडौं । सिजी ग्रुपले नयाँ एयर कुलर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले गर्मी मौसम सुरु भएपछि सिजी ब्राण्डमा विभिन्न आकर्षक मोडल र विशेषताका एयर कुलरहरु छुट्टाछुट्टै क्षमतामा भित्र्याएको हो।…
- ९ जेष्ठ २०७५, बुधबार