सिजीले ल्यायो नयाँ फ्यान र कुलर, विभिन्न रंग र डिजाइनमा उपलब्ध
काठमाडौं । सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ । कम्पनीले बढ्दो गर्मीलाई मध्यनजर गर्दै सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु नेपाली बजारमा ल्याएको हो ।…
- १२ बैशाख २०७६, बिहीबार