इन्क्रिप्टेड मेसेजिङका लागि प्रख्यात सिग्नल एप रुस र भेनेजुयलामा प्रतिबन्ध
इन्क्रिप्टेड मेसेजिङका लागि प्रख्यात सिग्नल एपलाई भेनेजुएला र रूसमा प्रतिबन्ध लगाइएको छ। विशेषगरी सरकारको सेन्सरशिपबाट बच्न चाहने व्यक्तिहरूका छनोटमा पर्ने यो एपमाथि प्रतिबन्ध लाग्नुलाई यी दुवै देशमा आन्तरिक असहमतिको दमनको…
- २८ श्रावण २०८१, सोमबार