शिक्षा मन्त्रीको एक महिनाः सिकाइ चौतारी मोबाइल एपदेखि घरबाटै ‘एनओसी लेटर’
सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट…
- १३ बैशाख २०८३, आईतवार