कानुन व्यवसायीले सिंहदरबार प्रवेश गर्न अबदेखि नागरिक एपबाट ई-गेटपास लिनुपर्ने, कानुन व्यवसायीहरुको विरोध
अबदेखि कानून व्यवसायीले पेशागत कार्ड देखाएर नभई ई-गेटपास लिएर मात्र पनि सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्। यसअघि कानून व्यवसायीले आफ्नो पोशाक र परिचयपत्रका आधारमा प्रवेश पाउँदै आएकोमा सरकारले हिजो…
- २५ चैत्र २०८२, बुधबार