सन् २०२४ मा सार्वजनिक क्लाउड खर्च ८०० अर्ब डलर पुग्ने आईडीसीको प्रक्षेपण
आईडिसीको नयाँ तथ्यांकअनुसार, पब्लिक क्लाउडको खर्च यो वर्ष २०.५ प्रतिशतले बढेर ८०० बिलियन पुग्ने अनुमान गरेको छ। यसैगरी, सन् २०२८ सम्म त्यो संख्या १.६ ट्रिलियन डलरमा पुग्ने अपेक्षा गरिएको छ।…
- ५ असार २०८१, बुधबार