सामाजिक सञ्जाल निष्क्रिय हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको संकेत
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने संकेत दिएका छन्। यसअघि उनकै पार्टीका महासचिव शंकर पोखेलले पनि सामाजिक सञ्जालहरु बन्द…
- १९ भाद्र २०८२, बिहीबार