अमेरिकी भिसा आवेदन दिनेहरुले आफ्ना सबै सामाजिक सञ्जाल प्रोफाइल “सार्वजनिक” बनाउनुपर्ने
यदि तपाईं अमेरिकामा पढ्ने सपना देख्दै हुनुहुन्छ भने, अब राम्रो अंक र विश्वविद्यालयबाट प्रवेश पत्र मात्र पर्याप्त हुनेछैन् सामाजिक सञ्जालको जानकारी पनि दिनुपर्नेछ। अब तपाईंको सामाजिक सञ्जाल प्रोफाइल पनि वाणिज्य…
- ११ असार २०८२, बुधबार