अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारबाही गर्ने सञ्चार मन्त्रालयको चेतावनी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको…
- ९ बैशाख २०८३, बुधबार