सामसङ स्मार्ट प्लाजा ललितपुरको इमाडोलमा उद्घाटन
सामसङ स्मार्ट प्लाजाले हिजो सोमबार ललितपुरको इमाडोलमा आफ्नो नयाँ पन्ध्रौँ आउटलेटको औपचारिक उद्घाटन गरेको छ जसले नेपालमा सामसङको खुद्रा उपस्थितिलाई थप सुदृढ बनाएको छ। उक्त शोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध…
- २९ बैशाख २०८३, मंगलवार