अक्टोबर ३ तारिखमा सामसङ डेभलपर कन्फरेन्स-२०२४ हुने पक्का
यस वर्षको सामसङ डेभलपर कन्फरेन्सको १०औं संस्करणको कार्यक्रम हुने जनाइएको छ। यो कार्यक्रम अक्टोबर ३ तारिखमा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेको सान होजे मेकानरी कन्भेन्सन सेन्टरमा आयोजित हुने उल्लेख गरिएको…
- १६ भाद्र २०८१, आईतवार