सामसङ ग्यालेक्सी एस२५ एज अनावरण, २०० एमपी क्यामरा सहित सबैभन्दा पातलो सामसङ स्मार्टफोन
सामसङले बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लुसी) २०२५ मा आधिकारिक रूपमा ग्यालेक्सी एस२५ एज स्मार्टफोन प्रस्तुत गरेको छ। यो स्मार्टफोन पहिलो पटक जनवरीमा ग्यालेक्सी अनप्याक्ड कार्यक्रमको समयमा देखाइएको थियो। एस२५…
- २५ फाल्गुन २०८१, आईतवार