दक्षिण कोरियाको सामसङका कामदारहरुको हडताल अब अनिश्चित समयका लागि
दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सका दशौं हजार कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनले बुधबार व्यवस्थापनलाई वार्ता गर्न बाध्य पार्ने तीन दिने हडताल अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरेको छ। हडताल टेक दिग्गजको इतिहासमा सबैभन्दा…
- २६ असार २०८१, बुधबार