प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस
एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा ल्याएको छ। यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डाटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ। शनिबारका…
- २८ मंसिर २०८१, शुक्रबार