बृहत साइबर ह्याकिङ भएको बारे ह्वाइट हाउस अधिकारीहरूले गरे टेलिकम कार्यकारीहरुसँग छलफल
दूरसञ्चार क्षेत्रलाई लक्षित गरेको चीनको “ठूलो साइबर जासूसी अभियान” बारे छलफल गर्न शुक्रबार वरिष्ठ ह्वाइट हाउस अधिकारीहरूले टेलिकम कम्पनीका कार्यकारीहरूसँग भेट गरेका ह्वाइट हाउसले जनाएको छ। यसअघि यो महिना अमेरिकी…
- ९ मंसिर २०८१, आईतवार