दूरसञ्चार सेवा प्रदायकले बुझाएनन् साइबर सुरक्षा अडिट रिपोर्ट, कारबाहीको तयारी
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन सेवा प्रदायक कम्पनीहरुले नै नटेर्ने गरेको पाईएको छ । भर्खर सकिएको आर्थिक वर्ष २०७७/७८ भित्र निर्देशनअनुसार बुझाउनुपर्ने साइबर सुरक्षा अडिट रिपोर्ट बुझाउनुपर्नेमा सबैजसो दूरसञ्चार सेवा प्रदायकहरुले…
- २ श्रावण २०७८, शनिबार