कम्बोडिया पुर्याएर साइबर दास बनाएको आरोपमा एक जना पक्राउ
रोजगारीको प्रलोभनमा पारी विदेशमा लगेर साइबर दास बनाएको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कैलाली टिकापुर घर भई काठमाडौंको ज्ञानेश्वर रातोपुल बस्ने २२ वर्षीय सन्देश शाहीलाई मानव बेचबिखन…
- १० बैशाख २०८२, बुधबार