साइबर क्राइमको मुद्दामा शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी साइबर क्राइमको मुद्दामा पक्राउ परेका छन्। रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा जेठ १ गते पक्राउ पुर्जी जारी गरेपछि उनलाई इलाका प्रहरी कार्यालय बुटवलले…
- ६ जेष्ठ २०८२, मंगलवार