‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी
साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ। सिद्धिचरण नगरपालिका–११ को…
- ७ जेष्ठ २०८२, बुधबार