ह्वावे टेक्नोलोजीजसँगको सम्झौताले सुरक्षा जोखिम निम्त्याउने दाबी स्पेनी सरकारद्वारा अस्वीकार
स्पेनी सरकारले ह्वावे टेक्नोलोजीज कम्पनीसँगको सम्झौताले सुरक्षा जोखिम निम्त्याउने कुरा अस्वीकार गरेको छ। स्पेनी सरकारले देशको गृह मन्त्रालयले प्रयोग गर्ने वायरट्यापिङ प्रणालीको लागि चीनको ह्वावेसँग १२.३ मिलियन अमेरिकी डलरको सम्झौता…
- ८ श्रावण २०८२, बिहीबार