एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’, रु.२० को मेन ब्यालेन्ससहित डाटा र टकटाइम पाईने
एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको छ। इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल…
- २२ श्रावण २०७९, आईतवार