नेपालको मौसम: डाटा सेन्टरलाई आवश्यक सर्भर राख्नका लागि प्राकृतिक “एअर कन्डिसन” हुनसक्ने
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले डाटा सेन्टरलाई आवश्यक सर्भर राख्नका लागि नेपालको मौसम प्राकृतिक रुपमा “एअर कन्डिसन” हुनसक्ने संभावनालाई औंल्याएको छ। निजि क्षेत्रसँगको सहकार्यबाट भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने उच्चस्तरीय…
- २९ चैत्र २०८१, शुक्रबार