चिनियाँ कम्पनी शाओमीले चिप्स उत्पादनमा थप सात अर्ब डलर लगानी गर्ने
चिनियाँ विशाल प्रविधि कम्पनी शाओमीले उच्च स्तरीय स्मार्टफोन चिप्स विकास गर्न ५० अर्ब युआन (६.९ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ। स्मार्टफोनदेखि भ्याकुम क्लिनर र विद्युतीय सवारी साधनसम्मका सामान…
- ५ जेष्ठ २०८२, सोमबार