च्याटजीपीटीको निर्माता ओपनएआईले वेब ब्राउजर सुरु गर्दै, गुगललाई टक्कर दिने
ओपनएआईले आफ्नै वेब ब्राउजर विकास गर्ने तयारी गरिरहेको छ।च्याटजीपीटी सिर्जना गर्ने कम्पनी अब गुगलसँग फेरि प्रतिस्पर्धा गर्न तयारीमा छ। ओपनएआईले पहिले नै सर्चजीपीटी (SearchGPT) मार्फत अनलाइन खोजमा प्रभाव पारिरहेको छ।…
- १० मंसिर २०८१, सोमबार